आजदेखि ४० देखि ५९ वर्षका व्यक्तिलाई कोरोना खोप

काठमाडौँ । आज देखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई कोरोना खोप लगाइँदै छ । चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई आजदेखि वैशाख ५ सम्म खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले जनाएको छ । मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाइने … Continue reading आजदेखि ४० देखि ५९ वर्षका व्यक्तिलाई कोरोना खोप